गृह · शब्दकोश

स्वत्व

[ना.]

१. कुनै विषय वा वस्तुप्रतिको स्वामित्व, अधिकार, हक।

२. मौलिकता; निजी तत्त्व।

३. स्वको भाव वा अवस्था; आफ्नोपन।

⟵ फेरि सूचीमा जानुहोस्