त्याग्नु

[सक्रि.]

१. अर्पनु; चढाउनु

२. त्याग गर्नु; छोड्नु; नलिनु।

३. माया मार्नु; छुट्टिन दिनु

४. हटाउनु; बार्नु; वर्जित गर्नु