गृह · शब्दकोश

प्रौढ

[वि.]

१. तान्त्रिकहरूमा चलेको चौबिस अक्षरबाट बनेको मन्त्र।

२. परिपक्व उमेर भएको व्यक्ति; प्रबुद्ध व्यक्ति; स्त्री. प्रौढा।

३. गम्भीर; गूढ।

४. धेरै अनुभव भएको; पाको।

५. निपुण; चतुरो।

६. परिपक्व।

७. बलवान्; शक्तिशाली।

८. युवावस्था पार गरेको; चालिसदेखि पचास वर्षभित्रका अवस्थाको।

९. राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको; प्रवृद्ध।

⟵ फेरि सूचीमा जानुहोस्