गृह · शब्दकोश

उमेरदार

[वि.]

१. उमेर बाँकी नै रहेको व्यक्ति; तन्नेरी; पट्ठो।

२. पाको उमेरको; हुर्किएको।

३. भरखरको उमेरको; पट्ठो; तन्नेरी।

⟵ फेरि सूचीमा जानुहोस्