गृह · शब्दकोश

कलिलो

[वि.]

१. कोथो; मुना।

२. नछिप्पिएको; कलकलाउँदो; स्त्री. कलिली।

३. नरम; कमलो; कोमल।

४. बाल उमेरको; भरखरको।

⟵ फेरि सूचीमा जानुहोस्