गृह · शब्दकोश

चालु

[वि.]

१. चल्दो; चल्ने; चल्ती।

२. सक्रिय; चल्तापुर्जा।

३. हालको; अहिलेको।

⟵ फेरि सूचीमा जानुहोस्