डाले

[वि.]

१. डालामा हालेर ल्याइने वा डालो (हाँगो) काटेर लिइने (घाँस, स्याउला आदि)।

२. डालो बोक्ने; डालाको; डालोसम्बन्धी।

३. मृतकको क्रियाकर्मका लागि आवश्यक सामान हालेको डालो बोकेर ढिकुरोमा लैजाने (मानिस)।

[ना.]

मोटो बलियो भएर पनि काम गर्न अल्छी गर्ने, ढाँचा मात्रै पार्ने मानिस