गृह · शब्दकोश

चालक

[ना.]

१. मोटर आदि हाँक्ने वा चलाउने व्यक्ति; ड्राइभर; हँकुवा; गाडीवान्; सारथि।

२. विद्युत् आदि सञ्चालन हुने पदार्थ (सुचालक, कुचालक इ.)।

⟵ फेरि सूचीमा जानुहोस्