घुम्टो

[ना.]

१. आकाशमा थपिँदै वा धुम्मिँदै गएको बादलको अंश

२. आमा, बाबु आदि आत्मीय जन मर्दा पर्ने संस्कारअनुसारको आशौच वा जुठो

३. प्रायः विवाहित स्त्रीहरूले मर्यादाका निम्ति कपाल छोप्ने पछ्यौरा; कपाल ढाक्ने पछ्यौरी वा सारीको फेर; छोपो; घुम्टी