गृह · शब्दकोश
१. जन्मदा वा मर्दा सगोत्री र नजिकका नातेदारलाई खास अवधिसम्म लाग्ने अशुद्धि; सूतक; सुत्केरो; जुठो।
२. बाबुआमाको मृत्युमा छोरालाई एक वर्षसम्म लाग्ने अशुद्धि; बरखी।
⟵ फेरि सूचीमा जानुहोस्