जुठो

[वि.]

१. आफ्ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच

२. कसैले खाएर बाँकी रहेको खानेकुरो; जुठोपुरो

३. खाएर बाँकी रहेको; उच्छिष्ट; जुठो।