गृह · शब्दकोश

आत्मीय

[वि.]

१. आफ्नो मानिस।

२. नातेदार; इष्टमित्र; कुटुम्ब।

३. मन मिलेको व्यक्ति।

४. आत्मासम्बन्धी; आत्मासँग मिल्ने; आत्मिक।

५. आफ्नो पक्षको।

६. निजी; आफ्नो।

⟵ फेरि सूचीमा जानुहोस्