गृह · शब्दकोश

छोपो

[ना.]

१. किरियापुत्रीहरूले शिरमा बाँध्ने छोटो टालो।

२. छोप्ने वस्तु।

३. सास गएपछि लासको मुख ढाक्ने कपडा; मृतकलाई नजलाउन्जेल मुख छोप्ने कपडा।

[ना.]

तिब्बतसँग जोडिएको नेपाली भूभागमा बस्ने र भेडापालन गर्ने एक जाति।

⟵ फेरि सूचीमा जानुहोस्