गृह · शब्दकोश

ग्रन्थि

[ना.]

१. अर्बुद।

२. उखु, बाँस आदिको आँख्लो।

३. गिर्खो।

४. दुई अङ्गको जोर्नी।

५. धागो, डोरी आदिमा परेको गाँठो।

६. बन्धन।

७. मनोग्रन्थि।

८. वायु आदिको विकारले गाँठा परेर पेट फुल्ने रोग।

९. शरीरभित्र कोषाणुको योगले बनेको प्रत्येक गाँठो।

⟵ फेरि सूचीमा जानुहोस्