कब्जियत

[ना.]

समयमा दिसा नहुने, भए पनि खलास नहुने वा गोटाका आकारको दिसा हुने रोग; कोष्ठबद्धता।