गौचर

[ना.]

गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशूल राखी छोडिएको बाँझो जमिन; गोचर; गौचरन