१. अनुभव गर्न सकिने; बुझ्न वा जान्न सकिने।
२. इन्द्रियले देख्न वा सुन्न सकिने; इन्द्रियग्राह्य।
३. ग्रहण गर्न लायक; लिन योग्य।