गृह · शब्दकोश

सर्बत

[ना.]

१. फलफूलका रसमा चिनी आदि हाली पकाइएको पेयपदार्थ।

२. सक्खर वा चिनी र मरिच, सुकुमेल आदि मिलाई तयार पारिएको पानी।

⟵ फेरि सूचीमा जानुहोस्