गृह · शब्दकोश

चरेस

[ना.]

१. असल जातको, मिहिन, पातलो र सेतो सुती कपडा।

२. काँसो र जस्ता बराबर मिसाएर तयार पारिएको एक प्रकारको धातु।

[ना.]

गाँजाको लट्टाको चोप वा खोटो; तमाखुझैँ धूमपान गरिने एक लागु पदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्