ख्याली

[वि.]

१. तन्नेरी तरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी

२. पद्यमा गरिने दोहोरी

३. विशेष चाडपर्व वा पूजाआजाका अवसरमा खैँजडी, मजुरा आदि बजाउँदै खास गरी गण्डकीलुम्बिनी प्रदेशमा गाइने एक प्रकारको छोटोछरितो चुड्के लोकगीत; चुड्का खेली

४. खुब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो