गृह · शब्दकोश

जुवारी

[ना.]

रसिक युवकयुवतीले सवालजवाफका रूपमा भाका हालेर गाउने शृङ्गार भावप्रधान गीत; युगल प्रेमगीत; दोहोरी गीत

⟵ फेरि सूचीमा जानुहोस्