गृह · शब्दकोश

खेली

[ना.]

विशेष चाडपर्व वा पूजाआजाका अवसरमा खैँजडी, मजुरा आदि बजाउँदै गाइने एक प्रकारको छोटोछरितो चुड्के लोकगीत; ख्याली

⟵ फेरि सूचीमा जानुहोस्