खैँजडी
[ना.]
१. डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजन, कीर्तन आदिमा बजाइने प्रसिद्ध एक तालबाजा।