गृह · शब्दकोश

पद्य

[ना.]

१. पद, नियत मात्रा, गण आदिका नियमअनुसार प्रस्तुत हुने साहित्यिक रचना; छन्दोमय रचना।

२. विभिन्न प्रवाह वा चरणमा विभाजित उक्त किसिमको गेयात्मक कृति; काव्य।

⟵ फेरि सूचीमा जानुहोस्