चुड्के

[वि.]

१. एक पाउमा आठ मात्रादेखि बाह्र मात्रासम्म हुने एक खालको रोइला लोकगीत; चुट्के

२. चुड्की बजाउने।