गृह · शब्दकोश

चुड्का

[ना.]

१. चुट्का।

२. छोटो लयमा छिटो छिटो गाइने र चाँडचाँडो विश्राम गरिने एक प्रकारको लोकगीत।

३. त्यसैको लय वा भाका।

⟵ फेरि सूचीमा जानुहोस्