गृह · शब्दकोश
१. किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल; खाई।
२. शत्रुले नाघ्न नसक्ने गरी किल्लामा बनाइएको गहिरो खाल्टो।
लिम्बू जातिका नेपालीको एक थर।
कुनै काम गर्नका लागि तोकिएको अवधि; भाका; म्याद।
बेसरी उमालेर बाक्लो पारी तताइएको दुध।
हिउँ।
⟵ फेरि सूचीमा जानुहोस्