गृह · शब्दकोश
१. आँतभेउ पाउन गाह्रो; पार लाउन नसकिने।
२. भित्रसम्म पुगेको।
३. वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको।
४. सजिलैसँग बुझ्न नसकिने; भित्री अर्थ भएको।
⟵ फेरि सूचीमा जानुहोस्