गृह · शब्दकोश

खाडल

[ना.]

खनेर वा भलबाढी आदिले जमिनमा बनेको गहिरो ठाउँ; खाँद; खाल्टो; भड्खारो।

[ना.]

हे. खाता।

⟵ फेरि सूचीमा जानुहोस्