गृह · शब्दकोश
१. कुनै कामका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा।
२. प्रतिवादीलाई तोकिएको समयभित्र प्रतिउत्तर लिई हाजिर हुन आउनू भनी पठाइने पुर्जी; समन; इतलायनामा।
⟵ फेरि सूचीमा जानुहोस्