गृह · शब्दकोश

खाई

[ना.]

१. किल्ला, सहर आदिको रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल; खावा; खौलो।

२. चारैतिर अग्लो, बिचमा गहिरो भएको जमिन; खाल्डो; खाडल।

⟵ फेरि सूचीमा जानुहोस्