गृह · शब्दकोश

कौडो

[ना.]

१. एक थरी पानी किराको सिपी वा शङ्ख जातको दाँतीदार मुख हुने अस्थिकोष वा हाडको ढकनी।

२. खुकुरीको काँजोनिर धारमा बनाइएको अर्ध चन्द्राकार घेरो।

३. पहिलेको किनबेचको साधन वा माध्यम।

४. सोह्रओटा कौडा मिलाई तिया, चौका, पन्जा र छक्का चार दाउ मानेर खेलिने अवैध खेल।

⟵ फेरि सूचीमा जानुहोस्