गृह · शब्दकोश

सिपी

[ना.]

१. टाँक, किलिप आदि बनाइने त्यसकै खोलको फग्ल्याँटो।

२. पानी जमेको ठाउँमा समुद्रमा पाइने, शङ्खजस्तो कडा च्याप्टो खोलभित्र रहने एक जातको किरो।

⟵ फेरि सूचीमा जानुहोस्