गृह · शब्दकोश

छक्का

[वि.]

१. तासको छ फुट्टीवाल चक्की।

२. तीन ओटा पासामा दुई दुई आउँदा पर्ने दाउ।

३. सोह्र वा आठ कौडाले खेलिने जुवाको एक दाउ।

४. छ दोबर; छ गुना; छक्के।

[ना.]

१. उभयलिङ्गी वा लिङ्ग नछुट्‌टिने मानिस; नपुंसक।

२. बैला।

⟵ फेरि सूचीमा जानुहोस्