गृह · शब्दकोश

ढकनी

[ना.]

१. मुख ढाक्ने लुगा।

२. सानो ढकना; सानो बिर्को।

[ना.]

हे. ढकने।

⟵ फेरि सूचीमा जानुहोस्