गृह · शब्दकोश

कोटी

[वि.]

१. अति धेरै; अनगन्ती।

२. कुनै वस्तु, व्यक्ति आदिको स्तर; दर्जा।

३. कुनै विवादको पूर्वपक्ष।

४. धनुको टुप्पो।

५. विचार, धारणा आदिको वर्ग; धारा।

६. सय लाखको सङख्या; करोड; कोटि।

७. हतियारको चुच्चो वा धार।

८. सय लाख; करोड।

⟵ फेरि सूचीमा जानुहोस्