गृह · शब्दकोश
१. ऐनकानुन, नियम, विधान आदिको दफा; खण्ड।
२. छहरो; छाँगो; झर्ना।
३. निरन्तर चलिरहेका कुनै कुराको क्रम।
४. पानी भुईँमा खस्नका निम्ति ठिक ठाउँमा मिलाएर राकिएको पाइप, डुँड आदि; धारो।
५. पानी वा पन्यालो पदार्थको लगातारको बहाइ; प्रवाह; धार।
⟵ फेरि सूचीमा जानुहोस्