गृह · शब्दकोश

कूटनीति

[ना.]

१. जसरी पनि आफ्नै अनुकूल अर्थ लाउन सकिने वचन वा शैली।

२. रहस्य बुझ्न गाह्रो पर्ने र अरूलाई अलमल्याई आफू सधैँ ओबानो रहने राजनीतिको धूर्त तथा गुप्त चाल।

३. राष्ट्रहरूका बिचको राजनीतिक सम्बन्ध वा त्यसलाई दक्षतापूर्वक सञ्चालन गर्ने नीति।

४. व्यक्तिहरू वा राष्ट्रहरूका बिच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति।

⟵ फेरि सूचीमा जानुहोस्