गृह · शब्दकोश

धूर्त

[वि.]

१. अर्कालाई ठगेर स्वार्थ पूरा गर्ने; ठग; वञ्चक।

२. कपटपूर्ण चलाकी जान्ने; छटेल; छट्टु।

३. छलछाम गर्ने स्वभाव भएको; छली।

४. धोकेबाज।

⟵ फेरि सूचीमा जानुहोस्