गृह · शब्दकोश
१. मध्यकालीन भारतको मगध राज्यको एक राजवंश (गुप्तवंश); एक प्रकारको थर।
२. बाहिर प्रकट नभएको; भित्रभित्रै छिपेर रहेको; लुकेको; भित्री; नदेखिने; अदृश्य।
३. मुस्किलले जानिने; गूढ।
४. सुरक्षित गरिएको; जोगाइएको (गुप्तधन, गुप्तप्रेमी इ.)।
⟵ फेरि सूचीमा जानुहोस्