दाउपेच

[ना.]

१. अरूलाई हराउने वा गिराउने जुक्ती; छलबल

२. छल कपट; चालबाजी; जालझेल