गृह · शब्दकोश

कापालिक

[वि.]

१. बङ्गालमा रहने पुरानो एक वर्णसङ्कर जाति।

२. मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिको उपासक तान्त्रिक साधु।

३. शरीरको छाला कडा, कालो र रुखो भएर फाट्ने एक प्रकारको कोर।

४. कपालसम्बन्धी; खप्परसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्