गृह · शब्दकोश

खप्पर

[ना.]

१. जोगीहरूले भिक्षा माग्ने भाँडो; भिक्षापात्र।

२. टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल; खोपडी।

३. नरिवल, बेल आदिको बाहिरी कडा बोक्रो।

४. भाग्य; किस्मत।

⟵ फेरि सूचीमा जानुहोस्