गृह · शब्दकोश

छिपछिपे

[वि.]

१. झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भएको।

२. तरल वस्तु छिपछिप मात्र र ठोस वस्तु बढी भएको।

⟵ फेरि सूचीमा जानुहोस्