गृह · शब्दकोश

तेर्सो

[वि.]

उकालो, ओरालो नभई सम्म परेको (बाटो); लम्ब रूपको नभई छड्के; तेर्छो।

[ना.]

हे. तेस्रो।

⟵ फेरि सूचीमा जानुहोस्