गृह · शब्दकोश

थाली

[ना.]

उखु पेल्दा रस थापिने भाँडो।

[ना.]

विशेष गरेर पूजामा चलाइने सानो थाल; सानो थाल।

⟵ फेरि सूचीमा जानुहोस्