गृह · शब्दकोश

गँगटो

[ना.]

हिँड्नका लागि आठ ओटा खुट्टा हुने र च्याप्न र आफ्नो रक्षा गर्नका लागि दुई वटा सुँडजस्ता काँडादार अङ्ग हुने, पानीका छेउछाउका काप र ढाँडहरूमा बस्ने जलजीवी प्राणी।

⟵ फेरि सूचीमा जानुहोस्