गृह · शब्दकोश

चिम्टे

[वि.]

१. जोगी।

२. अत्यन्त लोभी; लालची; छुच्चो।

३. चिमोट्न पर्ने खालको; कडा (माटो)।

४. चिम्टा लिएर हिँड्ने।

५. चिम्टाको आकारको; चिम्टाजस्तो; चिम्टाले झैँ समात्ने।

⟵ फेरि सूचीमा जानुहोस्