गृह · शब्दकोश

कमाउनु

[सक्रि.]

१. काम र नामले प्रसिद्धि पाउनु (नाम कमाउनु)।

२. खेतबारीमा बाली लगाई अन्न उब्जाउनु।

३. धन जम्मा गर्नु; आर्जन गर्नु; कमाइ गर्नु; आर्जिनु।

४. सुन, चाँदी आदि धातुबाट गहना बनाउनु।

[सक्रि.]

१. काम्न लगाउनु।

२. हल्लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्