गृह · शब्दकोश

विधेय

[वि.]

१. गर्नुपर्ने काम; कर्तव्य; कर्म।

२. व्याकरणका अनुसार उद्देश्य वा कर्ताका बारेमा भनिने कुरो; वाक्य पूर्ण गराउने पद।

३. आज्ञापालन गर्ने; आज्ञापालक।

४. गर्नुपर्ने; काम गर्न लायक; कर्तव्य।

५. नियमद्वारा जानिने; विधिद्वारा थाहा पाइने।

⟵ फेरि सूचीमा जानुहोस्